ब्लकबस्टर भयो ‘राम-लीला’ | विकेन्ड कलेक्शन ९४ करोड



raam-leela

ठुलोपर्दा डटकम। रणविर सिंह र दीपिका पादुकोणको पछिल्लो चलचित्र ‘गोलियों की रासलीला:राम-लीला’ ले समिक्षकको ताली पाएकै हो। अब राम्रो समाचार र समिक्षामा मात्र सिमित नरहेर वलिउडका रेकर्ड तो‍ड्ने बेला आएको छ।

वलिउड बक्स अफिसमा १०० करोड कमाउने अथवा अर्को चलचित्रको रेकर्ड तोड्ने रेसमा ‘रामि-लीला’ अघि बढिसकेको छ। यस चलचित्रको डिस्ट्रीब्यूटर कम्पनी इरोज इंटरनेशनल मीडिया लिमिटेडले जनाए अनुसार मंगलवारसम्म यो चलचित्रले ९३.५८ करोड कलेक्शन गरिसकेको छ।

यो आँकडाको आधारमा संजय लीला भंसालीको यो चलचित्र ब्लकबस्टर मान्न सकिन्छ। अब ‘राम-लीला’ले ‘चेन्नई एक्सप्रेस’ र ‘क्रिश ३’ लाई टक्कर दिन सुरु गरिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu