‘सायद–२’ को रोमान्टिक गीत सार्वजनिक (भिडियो)



काठमाण्डौ। असार ३० गते रिलीज हुने नेपाली चलचित्र ‘सायद–२’को रोमान्टिक गीत ‘पहिलो प्रेम…’ सार्वजनिक भएको छ । गीतमा सुगम पोखरेलको शब्द, संगीत र स्वर रहेको छ ।

मनाङ्मा खिचिएको गीतको भिडियोमा नायक सुशील श्रेष्ठ र नायिका स्यारोन श्रेष्ठले अभिनय गरेका छन् । दुर्गिश फिल्मसको ब्यानरमा सुनिल रावलले निर्माण गरेका चलचित्रलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका छन् । यो चलचित्रमा सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे, निर्माता सुनिल रावल लगायतको अभिनय छ ।

ईश्वर श्रेष्ठ र सुवास लामिछानेको निर्माणमा बनेको चलचित्रमा हेमदेव गौतम र कृष्ण प्रधान सह–निर्माताको रुपमा छन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu