दुनियालाई थाहा हुने माया चाहन्छिन् नम्रता (भिडियो)



काठमाण्डौ। पछिल्लो समय म्यूजिक भिडियोहरुमा कमै मात्रामा देखिने नायिका नम्रता श्रेष्ठले अभिनय गरेको एक म्यूजिक भिडियो हालै सार्वजनिक भएको छ । गीतमा प्रेमी-प्रेमिकाले आफ्नो माया दुनियालाई थाहा हुने हरेकलाई चाहा हुने खालको होस् भन्ने भाव बुझिन्छ ।

नायिका श्रेष्ठसँग अभिनयमा पवन शर्मा देखिएका छन् । ‘यस्तो माया’ बोलको यो रोमान्टिक गीत भिडियो संचारकर्मी तथा निर्देशक सुब्रत आचार्यले निर्देशन गरेका छन् । नृपेश उप्रेतीको प्रेमिल शब्दहरुमा सजिएको गीतमा अर्जुन पोखरेलको संगीत तथा फिरोज बस्नेत र दुर्गा खरेलको आवाज रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu