दीपिकालाई रणवीरको पहिलो ‘ओपन किस’



deepika-ranveer-kiss
ठुलोपर्दा डटकम।
सोमवार राती मुंबईमा भारतका प्रायः स्टारहरुको जमघट थियो। मौका थियो ‘हेलो हल अफ फेम अवार्ड’को। यो अवार्ड यसकारण प्रसिद्द छ की जसमा सिनेमा, बिजनेस, फेशन तथा स्पोर्ट्स लगाएत क्षेत्र समेटिन्छ।

सो मौकामा खान, दीपिका पादुकोण, रणवीर सिंह, रेखा, लिएंडर पेस, गुलजार, प्रियंका चोपडा, कंगना रनोट तथा इमरान खान जस्ता स्टारहरुको उपस्थिती थियो। सो अवार्डमा शाहरुखले ‘लुंगी डान्स’ गरेका थिए। उनको डान्समा सबै रमेका थिए।

अर्को एउटा दृश्य जुन देख्न लायक थियो जसका पात्रहरु रणवीर सिंह र दीपिका पादुकोण थिए। यि दुवैलाई अवार्ड मिलेको थियो। रणवीरले अवार्ड लिन जाने बेलामा दीपिकालाई खुलेआम किस गर्न भ्याए। वलिउडमा किस सामान्य हो तर यो जोडीले सार्वजनिक स्थानमा पहिलो पटक आफ्नो गहिरो प्रेम किस बाट झलकाएका थिए, त्यसैले सबैको ध्यान त्यता मिडिएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu