निर्देशकले जबरजस्ती किस गरेपछि दीपिकालाई आपत



homi-kisses-deepika-forcefu

ठुलोपर्दा डटकम। वलीउड निर्देशक होमी अडजानियाले बुधवार राती आफ्नो आगामी चलचित्र ‘फाइंडिंग फैनी’ को शुटिंग सकिएको खुशीमा एक पार्टीको आयोजना गरेका थिए। सो पार्टीमा ‘लिडिंग लेडी’ दीपिका पादुकोण रहेकी थिइन् साथै केहि वलीउड स्टारहरुको पनि उपस्थिती थियो।

दीपिका पादुकोण र सैफ अली खान अभिनित ‘कक्टेल’का निर्देशक समेत रहेका होमीको हर्कतले सो पार्टीमा आएका सबैलाई अप्ठेरोमा पार्‍यो। दीपिका पार्टीमा निकै सजिएर आएकी थिइन। पार्टी सुरु नहुँदै निर्देशक होमी रक्सीले मातिसकेका थिए। हिमी दीपिकालाई लिन गेटमा नै पुगे।

निकै सेक्सी देखिएकी रणवीर सिंहकी प्रेमिका दीपिकालाई देख्नासाथ निर्देशक होमीले जबरजस्ती किस गर्न सुरु गरे, माहौल गरमागरम बन्यो। फोटोग्राफरका क्यामेरा सोही दृश्यतर्फ सोझिए। दीपिकालाई पर्नुसम्म आपत पर्‍यो। यसबारेमा दीपिका नाजावाफ थिइन्।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu