‘अमेरिकन बाबु मेड इन नेपाल’: पोस्टर सार्वजनिक



नेपाली चलचित्र ‘अमेरीकन बाबु मेड इन नेपाल’को अफिसियल पोष्टर सार्वजनकि गरिएको छ । अमेरिकामा छायांकन भएको यो चलचित्रलाई इश्वर थापाले निर्देशन गरेका छन् ।

अमेरीका र नेपालमा एक साथ रिलिजको तयारीमा रहेको यो चलचित्रमा इशान ढकाल, नन्दिता केसि, प्रवेश उप्रेती पल, प्रियंका आयर, अन्जली लामा, राजेश गुरुङ, रघु गिरी, सम्झना उप्रेती र बिषेश भुमिकामा बाबु बोगटीको अभिनय रहेको छ ।

बाबु बोगटी र ओम कर्मचार्यको संगीत, ओम कर्मचार्य, सौरभ तिम्सिना र इश्वर थापाको गीत लेखन, सुरेन्द्र नकर्मिको लेखन रहेको एअमेरीकन बाबु मेड इन नेपाललाई शम्भु मोक्तानले छायांकन गरेका हुन् । चलचित्रका सम्पादक थापा नै हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu