‘जानी नजानी’ आँचलको प्रेममा पल (भिडियो)



काठमाण्डौ। नायक पल शाह र नायिका आँचल शर्मा अभिनित नयाँ नेपाली गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘जानी नजानी’ बोलको गीतलाई राजेश लामाले स्वर दिएका छन् ।

विकास सुबेदीको निर्देशनमा बनेको भिडियोमा पल र आँचलको प्रेम देखिन्छ । किशोर घिमिरेका शब्दमा सुरज शाहि ठकुरीको संगीत रहेको गीतका एरेन्जर उदयराज पौडेल हुन् ।

सार्वजनिक भिडियोका छायाँकार अनिल के. मानन्धर हुन् भने सम्पादक सुप्रिम पराजुली हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu