‘देखेथेँ आज तिमीलाई’को भिडियो सार्वजनिक (भिडियो)



काठमाण्डौ। सञ्जीव मानन्धरको स्वरमा रहेको नेपाली गीत ‘देखेथेँ आज तिमीलाई’को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा मानस थापाका शब्द तथा प्रवीण पौडेलको संगीत छ । मानस थापाले निर्देशन गरेको भिडियोमा प्रनिल कायस्थ, सज्ना अधिकारी र एलेक्स न्यौपानेको अभिनय छ ।

रुपेश थापा, दिनेश धिताल र उद्दव रसाईलीले छायांकन गरेको भिडियोका सम्पादक दिनेश धिताल हुन् । यो गीत ‘प्रितको झरी’ एल्बममा समावेश छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu