‘गोरे’को ट्रेलर रिलिज (भिडियो)



काठमाण्डौ। नेपाली चलचित्र ‘गोरे’ यहि मंसिर २९ गतेदेखि प्रर्दशनमा आउने भएको छ । यो चलचित्र मार्फत नायक दिलिप रायमाझी पुन: पर्दामा देखिँदैछन् ।

रामेश कुमार राइको निर्देशनमा तयार चलचित्र ‘गोरे’मा दिलिपको साथमा अनु शाह, राकेश कुमार राइ, डा.गुन्नु घर्ति, अभिसेक गिरि, बिमला आचार्य, रबिन्द्र आचार्य लगायतका कलाकारको अभिनय रहेको छ ।

जिएस मुभि मेकर्सको व्यानरमा निर्माण भएको यो चलचित्र लाइ सुर्य जि.सि.ले प्रस्तुत गरेका हुन् भने रुपा जि.सि. निर्मात्री हुन् ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu