गायिका आकान्क्षा बस्यालको ‘तिमीलाई छुँदै’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा जीवन भट्टराई र आश्मा घिमिरेको रोमान्टिक जोडी देख्न सकिन्छ ।
विरगन्जमा छायांकन गरिएको भिडियोलाई निकेस खड्काले निर्देशन गरेका हुन् । गीतमा संगीतकार राजु सिङको संगीत र डीपी खनालको शब्द रहेको छ ।
भिडियोमा विकास धमालाको सम्पादन, उज्वल ढकालको कलर र बुद्ध थापाको छायांकन रहेको छ ।
भिडियो :-