‘बिग बोस’ घरमै तनिषासँग ‘सेक्स डिमाण्ड’ गर्दै अरमान | Video



arman-tanisha-sex
ठुलोपर्दा डटकम।
टिभि रियालिटी शो ‘बिग बोस’ मा यस्ता अनेक घटनाहरु घट्ने गरेका छन् जसले बबाल मच्चाएका छन्। पछिल्लो समय अरमान कोहली र तनिषा मुखर्जीको बिभिन्न प्रकारका स्क्याण्डलले सो शो लाई थप रुचिपूर्ण बनाएका छन्। यसैवीच ‘बिग बोस’मा नयाँ तरंग पैदा भएको छ। अरमानले तनिषासँग ‘सेक्स डिमाण्ड’ गरिरहेको भिडियो बाहिरिएपछि यो घटना यति उत्कर्षमा पुगेको छ की अहिले भारतका प्रायः मिडियामा यहि चर्चा छ। सो भिडियोमा अरमानले सेक्स डिमाण्ड गर्दा तनिषाले खुलेरै जवाफ दिएकी छिन्।

अरमान र तनिषा घरको गार्डेन एरियामा बसेका थिए र संग्राम अलिक पर झाडु लगाईरहेका थिए। त्यहि बेला अरमान-तनिषा बीच व्यक्तिगत कुरा भएका थिए।  अरमान इशारै-इशारामा तनिषालाई सेक्सको लागि तयार पारिरहेका थिए। सो समय उनका आँखा पनि राम्रैसँग देखिएका थिए की तनिषाले के चाहेकी थिइन्। माईकले आवाज रेकर्ड गर्न भ्याउने शंकाले उनिहरु विस्तारै कुराकानी गरेका थिए।

‘बिग बोस – ७’मा यस अघि यस्ता थुप्रै मामला सामुन्ने आएका छन्। कुशाल र गौरको खुलेआम रोमाञ्स देखी लिएर तनिषाको न्यूड दृश्यसम्म आईसकेका छन्। यो बाट तनिषाको परिवारले तनाव लिईरहेको छ।

Watch Video Here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu