आयो ‘जय हो’को टिजर | सलमानको पुरानै मुक्का



jai-ho-salman-khan
ठुलोपर्दा डटकम।
 बिहिवार वलिउडको प्रतिक्षित चलचित्र ‘जय हो’को टिजर सार्वजनिक भएको छ। वितरक कम्पनी इरोज इन्टरनेशनलले अफिसियल रुपमा सार्वजनिक गरेको सो टिजरमा सलमान खानलाई एक्शन नायकको रुपमा नै देखाईको छ।

सलमानको पुरानै शैली यसमा पनि दोहोर्‍याईएको छ। सोहेल खानले निर्देशन गरेको ‘जय हो’मा सलमानको साथमा देसी खान, साना खान र तबुको प्रमूख भुमिका रहेको छ। यो चलचित्रलाई सुनिल लुल्ला र सोहेल खानले निर्माण गरेका हुन्। ‘जय हो’ २४ जनवरी २०१४ मा विश्वव्यापी रिलिज हुँदैछ।

Watch the teaser:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu