सलमानलाई गम्भिर आपत | कसरी पुर्‍याए इस्लामको भावनामा ठेस



salman-khan
ठुलोपर्दा डटकम।
कलर्स च्यानलमा प्रशारण भईरहेको लोकप्रिय रियलटी शो ‘बिग बोस’ले अनेकन विवाद निम्त्याईरहेको छ। बिस बोस सिजन सातका सञ्चालक सलमान खान विविध विवादबाट ज्यादै अप्ठेरोमा परिरहेका छन्।

यसैबीच सलमानलाई अर्को गम्भिर आपत आईलागेको छ। यसपटक सलमान सो कार्यक्रम सञ्चालनको कारण अप्ठेरोमा फसेका हुन्। प्राप्त समाचार अनुसार उनलाई इस्लामको धार्मिक भावनामा ठेस पुर्‍याएको गम्भिर आरोप लागेको छ।

शो मा जन्नत तथा जहन्नुमको अवधारणाले इस्लाम धर्मको भावनामा आहत भएको ठहर भएको छ। यसकारण सलमान विरुद्द मुद्दा परेको छ। यसअघि सल्लु मियाँलाई दुई प्रतिस्पर्धी कुशाल र सोफियाको कारण समस्या भोग्नु परेको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu