नेपालमै पहिलो VFX विज्ञापन यसरी तयार भयो | भिडियो



VFX-Ad1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
भिन्न विचारलाई स्टुडियो भित्र छायांकन गरी पृष्ठभुमीमा असम्भव चिजलाई कम्प्यूटर प्रणालीबाट सम्भव तुल्याएर पहिलो पटक VFX प्रविधीमा नेपालमै पहिलोपटक तयार पारिएको विज्ञापन अहिले चर्चामा छ।

जिवन थापाको VFX तथा निर्देशन रहेको यो विज्ञापनमा नायक रेश मरहठ्ठा र नायिका झरना बज्राचार्यको अभिनय रहेको छ। रामशरण उप्रेतीले छायांकन गरेको यो विज्ञापनलाई हरियो पर्दाको पृष्ठभुमीमा छायांकन गरिएको थियो। शैलेन्द्र प्रधान ‘बब’ले ब्यागराउण्ड स्कोर भरेका छन्।

VFX-Ad2

उक्त विज्ञापन तयार पार्नको लागि Adobe After Effect cc, Adobe Photoshop CC, Mocha Pro र Maxcon Cinema 4D सफ्टवेयर प्रयोग गरिएको थियो।

हेरौँ सो विज्ञापन कसरी तयार भयो तः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu