‘धुम ३’ले रच्यो नयाँ इतिहास | सत्र दिनमा पाँच सय करोड बढी कमायो



dhoom-3
ठुलोपर्दा डटकम, मुम्बई।
आमिर खान अभिनित पछिल्लो चलचित्र ‘धुम ३’ले नयाँ इतिहास रचेको छ। सो चलचित्रले पाँच सय करोड बढिको व्यापार गरेको छ। प्रोडक्शन ब्यानरले सोमवार एक विज्ञप्ती जारी गरि यो खबरको पुष्टी गरेको छ। ‘धुम ३’ले आइतवार साँझ सम्ममा कुल ५०१.३५ करोड जम्मा पारेको थियो। यो चलचित्र २० डिसेम्वरमा रिलिज भएको थियो।

बक्स अफिसमा ५०० करोड पार गरि ‘धुम ३’ले बलिउडमा यस्तो पहिलो रेकर्ड कायम गर्योक जसले ५०० करोड भन्दा बढि कमायो। यशराज फिल्स्३ो।का प्रवक्ताका अनुसार रिलिजको १७ दिनमा भारतमा मात्र ३५१.२९ करोड कमायो भने नेपाल लगाएत अन्य देशमा १५०.०६ करोड कमायो। यो रेकर्ड भईसकेपछि अब भने जर्मनी, पेरू, रोमानिया, जापान, रूस र टर्कीमा पनि यो चलचित्र प्रदर्शन हुने भएको छ।

‘धूम-3’ भारत की अब तक की सबसे बड़ी रिलीज है। इस फिल्म को करीब 4500 स्क्रीन पर रिलीज किया गया है। फिल्मा ने एडवांस बुकिंग के मामले में कई ब्लॉकबस्टर फिल्मों को भी पीछे छोड़ दिया है।
‘धुम ३’ भारतमा अहिले सम्मको ठुलो रिलिज हो। यो चलचित्र ४५०० स्क्रिनमा देखाईएको थियो।

एडभान्स वुकिङ्गमा पनि यो चलचित्रले रेकर्ड राखेको थियो। विजय कृष्णफ आचार्यको निर्देशनमा बनेको यो चलचित्रमा आमिर खानका अलावा अभिषेक बच्चकन, उदय चोपडा र कैटरीना कैफ मुख्यय भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu