देउराली भाकेर रिमालाई फकाउँदै कुशल | भिडियो



kushal
ठुलोपर्दा डटकम, काठमाण्डौ।
मोडल कुशल सिवाकोटीले नायिका रिमा विश्वकर्मालाई देउराली भाकेर कसम खाने बताउँदै फकाएका छन्। प्रेमकथामा आधारित एक म्यूजिक भिडियोमा कुशल र रिमालाई देख्न पाईन्छ।

समन अधिकारी निर्देशित ‘देउराली भाकी …’ बोलको गीत मार्फत सिवाकोटीले मोडलिङ् यात्रा तय गरेका छन्। मणिकमल क्षेत्रीको संगीत र भबिन्द्र नेम्वाङ्गका शब्दमा प्रदिप चुडालको स्वर रहेको सो गीतको भिडियोलाई  रेस्क्यु क्रियशन प्रा.लि.ले तयार पारेको हो।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu