सन्नी र हनीको हट डान्सले रागिनीलाई के होला ?



sunny-hunny-hot-dance
ठुलोपर्दा डटकम, मुम्बई।
विश्वचर्चित पोर्न स्टार सन्नी लियोन पछिल्लो समय बलिउडमा आफ्नो करियर बनाउने शुरमा छिन् । उनी बहुप्रतिक्षित ‘हरर’ चलचित्र ‘रागिनी एमएमएस–२’ को शुटिङमा अहिले व्यस्त छिन् । यो चलचित्रमा सन्नीसंगै भारतीय रैपर योयो हनी सिंह एउटा डान्समा संगै देखिने भएका छन् जँहा सन्नीको प्रस्तुती निकै हट रहेको भारतीय संचारमाध्यमले लेखेका छन् ।

चलचित्र रागिनी एमएमएस–२ यसअघि बनेको चलचित्र रागिनी एमएमएसभन्दा निकै बढी हररमा आधारित छ । यसको निर्माण एकता कपुरले गरेका हुन् । सनी लियोन र हनी सिंहको हट पेयरिङका कारण चलचित्र थप विशेष बनेको बताइएको छ। अब हेर्न बाँकी छ सनी र हनीको ‘हट केमिस्ट्री’ सहितको भिडियो दर्शकले कतिको रुचाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu