उनले छोडेपछि ढलेको त्यो साँझ (भिडियो)



jaba-dhalchha-sajhठुलोपर्दा डटकम, काठमाण्डौ। विदेशमा भएको बेला उनिसँग भेट भयो। उनि विदेशी नै थिईन् र अर्को देशबाट त्यहाँ आएकी थिईन्। लामो समयको संगतले उसँग माया बस्यो। बीना एकअर्का जिउनै नसक्ने भईएछ तर बिडम्बना उनको भिसा म्याद सकियो।

उनले छोडेर जानुपर्ने भयो, अन्तत: उनि बिदाईका हात हल्लाउँदै गईन्। आजकल केवल उनका यादहरु मसँग छन्, उनका तस्विरहरु छन्। तस्विरसँगै अनायास कुरा गर्न पुग्छु। जब उनि बीना साँझ ढल्छ आफुलाई एक्लो महशुस हुन्छ।

यो कथा हो एउटा नयाँ म्यूजिक भिडियोको। कुशल श्रेष्ठ निर्देशित सो भिडियो आधुनिक गीति एल्बम ‘रियालिटी’मा समावेश गीत ‘जब ढल्ढ साँझ ढल्छ …’को लागि तयार पारिएको हो। शुसिल गुरुङ्को शब्द तथा संगीत रहेको सो गीतलाई रोहित राणाले गाएका छन्। प्रेम र स्रिजनको अभिनय रहेको सो भिडियोलाई के.के. मुविज् प्रडक्शनले बेलायतमा तयार पारेको हो।
भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu