सन्नी लियोनलाई मराठी पोर्न स्टार बन्न प्रस्ताव



[one_half last=”no”]sunney-leaone
चर्चित क्यानेडेयिन पोर्न स्टार सन्नी लियोन पछिल्लो समय बलिउडमा जम्ने कोसिसमा छिन् ।[/one_half]एक दक्षिण भारतीय फिल्ममा आइटम गीत गरेपछि अब उनलाई दक्षिण भारतीय फिल्ममा प्रस्तावपनि आउन थालेको छ ।

टाइम्स अफ इन्डियाको समाचार अनुसार सन्नी लियोनलाई मराठी फिल्मका चर्चित निर्देशक सुरज दहकेले पोर्न स्टारको कथामा आधारित चलचित्रका लागी प्रस्ताव गरेका छन् । यसमा सनी लियोन पोर्न स्टारकै भूमिकामा देखा पर्ने छिन् ।

चलचित्रमा सनीसँग एक जना पोर्न फिल्म हेर्ने युवकले प्रेम गरेपछि चलचित्रको कथा अघि बढ्नेछ । चलचित्र निर्माताबाट आएको प्रस्ताव सनी लियोनले स्वीकार गरेपछि सुटिङ सुरु हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu