पुर्व हट जोडी जोन-बिपाशालाई एकअर्कामा किन आपत्ती ?



[one_half last=”no”]bipasa-john[/one_half]

कुनै बेला बलिउडका ‘हट जोडी’ कहलिएका जोन अब्राहम र बिपाशा बशु अब एकअर्काका कुरा गर्न समेत मन पराउँदैनन्।

आफ्ना पुर्वप्रेमी जोनको बिबाहको खबर सञ्चार माध्यमबाट थाहा पाएकी बिपाशाको जवाफले अरु केहि ईशारा गरिरहेको छ।

सो बिषयमा मिडियाले राख्ने प्रश्नमा बिपाशाको जवाफ आउन छोडेको छ तर उनले आफ्नो बिवाह बारे भने खुलेरै कुरा गर्छिन्।

जोन र प्रिया रुचालको बिवाहबारे प्रश्न गर्दा बिपाशाले सो सम्बन्धबारे जिज्ञासा नराख्न आग्रह गरेकी छिन्।

बिपाशा यतिवेला अभिनेता हरमन बावेजासँग डेट गरिरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu