म्यूजिकल रियालिटी शो ‘टिएनटि’ हुँदै



[one_half last=”no”]

tnt-logo
[dropcap]दे[/dropcap]श भर छरिएर वा लुकेर बसेको तपाई भित्रको प्रतिभालाई उजागर गर्ने उद्देश्यले म्यूजिकल रियालिटी शो ‘टिएनटि’ हुने भएको छ। यतिबेला उक्त शो को सहभागिताका लागि आवेदन खुल्ला गरिएको छ।

उक्त शो मा सहभागि हुन मोबाईलबाट नै आवेदन दिन सकिनेछ। जसको लागि मोबाईलको म्यासेज बक्समा गई TT

[/one_half]टाईप गरि एक स्पेस दिए 2066 मा पठाउन सकिनेछ।

सिल्फ इन्टरटेनमेण्टले गर्न लागेको यो रियालिटी शो ले संगीत जगतमा छुट्टै किसिमको प्रयोग र नेपाली संगीतवजारको अझै विकास गर्नको लागि यस कार्यक्रमले टेवा पुर्याउने विश्वास गरिएको छ।

‘टिएनटि’ बाट छानिएका नभप्रतिभाहरुको आगमनले नेपाली संगीत बजारको अझै विकास गराइ नया प्रतिभावान गायक एवं गायिकाको आगमन गराउने उद्देश्य आयोजकको रहेको छ।

सहभागिका सांगीतीक प्रस्तुतीलाई क्षेत्रीय तथा राष्ट्रिय स्तरमा कार्यक्रम प्रसारण गर्नुका साथै मनोरञ्जनात्मक अनलाइन पत्रिका ठुलोपर्दा डटकम (www.thuloparda.com) बाट प्रकाशन-प्रशारण हुनेछ।

अधिक जानकारीका लागि 01-4416320 मा टेलिफोन थता www.npclick.com मा हेर्न सक्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu