सलमान खानको फिल्ममा पहिलो पटक सेन्सरको कैँची



[one_half last=”no”]jaya-ho-salman
सलमान खानको आगामी फिल्म ‘जय हो’ हेर्नको लागि केटाकेटी एक्लै जान पाउने छैनन्।[/one_half]केहि दृश्यहरु काटेर सलमानको सो फिल्मलाई UA सर्टिफिकेट प्रदान गरिएको छ।

भारतिय सेन्सर बोर्ड नजिकको सुत्रका अनुसार सलमान खानका कुनै पनि फिल्ममा सेन्सरको कैँची नचलेको र ‘जय हो’ पहिलो रहेको भारतिय सञ्चार माध्यमले जनाएका छन्।

‘जय हो’ पोलिटिकल थ्रिलर फिल्म भएको बताईएको छ जसमा सलमान सर्वसाधारणको भुमिकामा छन्।

चलचित्रमा भारतको भ्रष्टाचार सम्बन्धि कठोर संवाद भएकोले हटाईएको हो। यो सलमानको पोलिटिकल स्टेटमेन्ट भएको पहिलो फिल्म हो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu