प्रियशीको मायामा र्‍यान डुबेपछि … | भिडियो



[one_half last=”no”]priyashi-barsha
[dropcap]गा[/dropcap]यक र्‍यान कार्कीको म्यूजिक एल्बम ‘खुश्बु’मा समावेश ‘प्रियशी …’को म्यूजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा र्‍यान कार्कीको शब्द तथा संगीत रहेको छ।

सिल्फ इन्टरटेनमेण्टले तयार पारेको सो एल्बममा समावेश अन्य गीतहरुको पनि भिडियो बन्ने क्रममा रहेको बताईएको छ। [/one_half]

दिपेन्द्र केसीले निर्देशन गरेको सो भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्। सो भिडियोमा अशोक र बर्षाको अभिनय रहेको छ।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu