हट बलिउड नायिका सन्नी लियोनसँग लाइभ च्याट गर्न सकिने



[one_half last=”no”]sunny-leaone-chat[/one_half][dropcap][/dropcap]लिउडकी हट तथा सेक्सी अभिनेत्री सनी लियोनका प्रशंसकहरुका लागि खुसीको खबर छ । खबरअनुसार मोबाइल एप्लिकेशन बनाउने कम्पनी जिंगाले विन्डो, एन्ड्राइड र आइओएस प्लेटफर्मका लागि बलिउड सेलिब्रेटी एप्लिकेशन सार्वजनिक गरेको छ ।

जसको सुरुवात कम्पनीले पोर्न स्टारबाट भारतीय चलचित्र उद्योग प्रवेश गरेकी सनी लियोन एपबाट गरेको छ। यो एपमा युजरका लागि धेरै सुविधा उपलव्ध गराइएको छ, जसमा युजरले सनी लियोनका वालपेपर, फोटो र भिडियो हेर्न सक्छन् । यसका साथै सेलिब्रेटीको सामाजिक सञ्जाल एकाउन्टमा पनि जोडिन सक्छ ।

यदि एप्लिकेशनमा कुनै सेलिब्रेटी अनलाइन छ भने उनीहरुसँग लाइभ च्याट पनि गर्न सकिनेछ । त्यसो त यो एप्लिकेशनलाई कुनै पनि डिभाइसमा फ्री डाउनलोड गर्न सकिनेछ । यसमा एलार्मका समय तपाई आफ्नो फोनमा सनी लियोनको भिडियो पनि प्ले गर्न सक्नुहुनेछ । एप्लिकेशनको सबैभन्दा राम्रो विशेषता यसमा सबै प्लेटफर्म छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu