को सँग धड्कन सोध्दैछन् सुनिल सिंह ठकुरी | भिडियो



[one_half last=”no”]sunil-singh
[dropcap]गा[/dropcap]यक सुनिल सिंह ठकुरीको पाँचौ एल्बमको शिर्ष गीतको भिडियो सार्वजनिक भएको छ। ‘तिमी नै भन’ एल्बममा समावेश ‘तिमी नै भन म छु की छैन तिम्रो धड्कनमा …’ बोलको सो गीतको भिडियोलाई शैलेन्द्र खोकलीले निर्देशन गरेका छन्।

रमेश घिमिरे र नवंगको अभिनय रहेको भिडियोमा गायक स्वयंको पनि अभिनय रहेको छ। सोनाली बेबीका शब्दमा सुनिल स्वयंको संगीत रहेको सो गीतको भिडियोलाई शिवराम श्रेष्ठले छायांकन गरेका छन्।

[/one_half]

सुनिलको पाँचौ प्रस्तुती ‘तिमी नै भन’ रियाज म्यूजिक बाट बजारमा आएको हो।

सुनिलले यसअघि ‘क्रेजी ह्याट’, ‘क्रेजी ह्याट-२(घटना घट्यो)’, ‘क्रेजी ह्याट-३(१४ अञ्चल) र ‘क्रेजी ह्याट-४(चैतमा) बजारमा ल्याईसकेका छन्।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu