दुख लेख्ने पाना उनले च्यातिदिएपछि … | भिडियो



[one_half last=”no”]kun-panama
दुख लेख्ने पाना नै छोडिजानेले च्यातिदिएपछि के गर्ने होला ? यस्तै भावमा बनेको गीत ‘कुन पानामा …’को भिडियो तयार भएको छ। सिल्फ इन्टरटेन्मेन्टले तयार पारेको सो भिडियोलाई दिपेन्द्र केसीले निर्देशन गरेका छन्। प्रदिप/कञ्चन/थाउजेण्ड को अभिनय रहेको सो गीतलाई आँशुसेन लामाले गाएका छन्।[/one_half]

यो गीत आशुसेनको ‘सुचना’ एल्बममा समावेश गरिएको छ। आशुसेनको नै संगीत तथा शब्द रहेका छन्। यो एल्बमलाई अडियो व्यबस्थापन पनि  सिल्फ इन्टरटेन्मेन्टले नै गरेको हो।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu