सन्नी लियोनको ‘रागिनी एमएमएस-२’को ट्रेलरले नै धुम मच्चाउँदै (भिडियो)



भारतिय पूर्व पोर्नस्टार सन्नी लियोन अभिनित नयाँ चलचित्र ‘रागिनी एमएमएस-२’ को फर्स्ट लुक तथा ट्रेलर सार्वजनिक भएसँगै यो ट्रेलरले व्यापक चर्चामा पाएको छ । उक्त ट्रेलरमा सन्नीले एकदमै उदार रुपमा दृश्य दिएको देख्न सकिन्छ ।

सो ट्रेलरमा सन्नीले निकै कामुक भएर ‘चुम्बन’ तथा ‘बेड सिन’ दिएको सहजै देख्न सकिन्छ । सन्नीको कामुक तस्विरसहितको पोष्टरजस्तै ट्रेलर पनि निकै कामुक छ ।

दुई दिन पहिले सार्वजनिक भएको ‘रागिनी एमएम एस-२’को सो ट्रेलर बुधवार बिहानसम्म युट्युबमा मात्रै करिब १० लाख बराबरले हेरिसकेका छन । लाखौंले हेरिसकेको ट्रेलरले नै बलिउडमा धुम मच्चाउन थालेपछी चलचित्र प्रदर्शन पश्चात के कस्तो कमाल गर्ला भन्ने अनुमान समेत सुरु भएको छ ।

भिडियो हेर्नुस्–

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu