मायाले कहिल्यै नभेट्ने गरि गएपछि आशिसलाई भयो पिडा (भिडियो)



ठूलोपर्दा डटकम, काठमाण्डौ।
मोडल आशिस भेटवाललाई मोडल रुब्यानाले छोडेर धेरै पर नफर्कीने गरि गएपछि निकै पिडा भएको छ। सँगै जिउने सँगै मर्ने कसम खाएर दुई मुटु एकै बनाईसकेपछि छुट्टीनुको पिडा कसले पो सहन सक्छ र ? आशिषले त्यसरी नै सँधै मायालुको यादमा टोलाएर दिन-रात कटाईरहेका छन्। प्रसंग हो भर्खरै सार्वजनिक नयाँ म्यूजिक भिडियो को।

रणविर श्रेष्ठ र दिपेन भेटवाल निर्देशित ‘नशालु नयन …’ बोलको गीतमा यस्तै विषय पाईन्छ। एनपि न्यूज डटनेटले सार्वजनिक गरेको यो भिडियोलाई एक्शन इन्टरटेनमेण्टले तयार पारेको छ। दिप श्रेष्ठ र मिलन अमात्यको स्वर रहेको यस गीतमा राम बिक्रम सिजापतीका शब्द तथा मधु क्षेत्रीको संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu