गणेश सेन्चुरीको ‘कान्छी’ मा नाजिर र सुनिशा (भिडियो)



गणेश सेन्चुरीको स्वरमा रहेको ‘कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बुद्ध योन्जनले लेखेको गीतमा संगीत मोनिश निरौलाले दिएका छन् । गीतको भिडियोले चट्पटे बेच्ने युवती र ग्राहकबीच प्रेम देखाउँछ ।

भिडियोलाई संगीतकार मोनिश स्वयंले निर्देशन गरेका हुन् । भिडियोमा नाजिर हुसेन, सुनिशा बजगाईं, सबिना कार्की, महेन्द्र बठालगायतको अभिनय रहेको छ । संगीत सापकोटाको कथा रहेको भिडियोलाई सौरभ लामिछानेले खिचेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu