सलमानले किन पन्छाए दिपिकालाई ?



Salman-deepika
[dropcap][/dropcap]लिउड स्टार सलमान खानले आफ्नो नयाँ फिल्ममा हिरोइन दिपिका पादुकोण संग काम गर्न अस्विकार गरेका छन् । साजिद नाडीयावालाको नयाँ फिल्म ‘किक’मा सलमानले दीपिकालाई हटाउँदै अर्की नायिका ज्याक्लिन फर्नान्डिजलाई लिने भएका हुन् ।  २०१३ मा दिपिकाका चार चलचित्र सफल भएका थिए भने ज्याकलिनले अभिनय गरेको रेश २ पनि सफल भएको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार सलमानले दिपिका सूरज बर्जातयको नयाँ फिल्ममा ज्यादै ब्यस्त रहेकोले आफूले नचाहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu