रेश्मासँग सुरजको गल्ती नगर्ने बाचा (भिडियो)



गायक बिक्रम बराल र गायिका सज्जा चौलागाईंको आवाजमा रहेको नयाँ गीत ‘गल्ती २’ सार्वजनिक भएको छ । प्रदीप चापागाईँको शब्द सिर्जना रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ।

गीतमा विशाल पौडेलको संगीत संयोजन, प्रदीप जोशीको मिक्स मास्टरिङ्मा सुन्न सकिन्छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरे फिचर्ड छन् । विकास धमलाको सम्पादन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu