दीयाको यादमा डुबे जिवेश (भिडियो)



गायक महेन्द्र राज बराल र गायिका समीक्षा अधिकारीको आवाजमा रहेको नयाँ गीत ‘सानुमाया’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा जिवेश गुरुङ र दीया जिसीको अभिनय रहेको छ ।

भिडियोमा किरण दाहाल र विवेकक मगरको निर्देशन तथा कथा रहेको छ। गीतमा शब्द तथा संगीत हरि लम्सालको रहेको छ । ‘सानुमाया’ अघि गायक महेन्द्रको ‘तिमी कहाँ, जोगी हैन भोगी , नभए सहारा, बोलिदेउ सान्नानी’ गीतहरु दर्शकमाझ चर्चित छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu