पैँतालिस लाखले हेरेको सन्नीको भिडियोमा के छ त्यस्तो ?



sunny-leaone

पूर्व पोर्नस्टार सन्नी लियोनद्वारा अभिनित एक गीतको भिडियो १५ दिनमा ४५ लाख भन्दा बढीले हेरी सकेका छन् ।  अनलाइनमार्फत सार्वजनिक गरिएको सन्नी लियोनद्वारा अभिनित ‘बेवी डल’ले अहिले बलिउडमा निकै चर्चा पाएको हो ।

baby-doll

यो गीत सन्नी अभिनित चलचित्र ‘रागिनी एमएमएस २’मा समावेस छ । सन्नीको यसभन्दा अगाडिको भिडियो ‘लैला तेरी ले लेगी’ पनि चर्चित भएको थियो । हरर र सेक्सको संयोजन रहेको फिल्म रागिनी एमएमएस २ रिलिजको पखाईमा छ ।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu