‘भन्देउ हजुर’ गीतमा चिरञ्जीवी र निरुता (भिडियो)



रोहित घिमिरेको शब्दमा नयाँ गीत सार्वजनिक भएको छ । उनको शब्दमा रहेको ‘भन्देउ हजुर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । बुधबार युट्युबमा सार्बजनिक गरिएको गीतमा प्रतिमा केसी र राग पौडेलको आवाज छ ।

गीतमा सिएल शर्माको संगीत रहेको छ भने सन्जिव बराईलीको एरेन्ज छ । गीतको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका छन् । भिडियोमा जिवी चिरन (चिरञ्जीवी सापकोटा), निरुता शाही, दिनेश कठायत र दिपक सापकोटाको अभिनय छ । सिर्जन बराल ‘ऋषि’ को निर्देशन रहेको भिडियोमा अमृत चापागाईंको सम्पादन रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu