‘सोधन’ गीतमा श्रेयासँग सजलको रोमान्स



सजल न्यौपानको संगीत र स्वरमा ‘सोधन’ बोलको गीत सार्वजनिक भएको छ । आइतवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो गीत सार्वजनिक गरिएको हो । गीतका शब्द एल.आर राणाले लेखेकी हुन् । यो गीतको भिडियोलाई अनुप चापागाँइले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा गायक तथा संगीतकार सजल न्यौपाने र मोडल श्रेया सिटौला रोमान्टिक अवतारमा देखिएका छन् । भिडियोमा उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu