कुमारको निर्देशनमा यम बरालको गीतको भिडिओ



काठमाडौं। सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा बनेको म्युजिक भिडिओ रिलीज भएको छ । यम बरालको स्वरमा रहेको गीत ‘खुशीको गीत …’को भिडिओ रिलीज भएको हो ।

वीरेन्द्रकुमार बलामीको शब्द तथा राजकुमार बगरको संगीत निर्देशना तयार भएको उक्त गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ । उक्त भिडिओ बुढासुब्बा डिजिटलको युट्युबमार्फत रिलिज भएको हो ।

यो भिडिओमा रमेश क्षेत्री, अनामिका कार्की र रितिष्का क्षेत्रीले अभिनय गरेका छन् । भिडिओमा विनयराज पौडेलको मुख्य सहायक निर्देशन, सुरजसिंह भण्डारीको ड्रोन, अमृत पाण्डेको क्यामरा, रामेश्वर हुमागाईंको डीओपी र विशाल बिसीको सम्पादन छ ।

भिडिओः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu