मलिकाको गलबन्दीमा अल्झियो कुन्साङको प्रेम



पछिल्लो समय म्युजिक भिडियोमा रुचाइएको जोडीमा पर्दछ, कुन्साङ बोम्जोन र मालिका महत । सोही जोडी फिचर नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको आवाजमा रहेको ‘तिम्ले देको गल्बन्दी’ बोलको गीतमा यी दुईको जोडी फिचर गरिएको छ ।

बिनोद बन्जरा र राजनराज शिवाकोटीको शब्द रहेको गीतमा राजनराज शिवाकोटी संगीत रहेको छ । राजेश पूमा राईको निर्देशनमा तयार भएको भिडियोमा सन्तोष राजभाकको कोरियोग्राफी रहेको छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu