थानेश्वरले ल्याए ‘तिम्रा यादहरु मलाई’ (भिडियो)



गजल गीतमा अगाडि रहेका गायक थानेश्वर गौतमको नयाँ गजल गीत ‘तिम्रा यादहरु मलाई’ सार्वजनिक गरिएकोे छ ।

यो गीतमा थानेश्वरकोे शब्द तथा संगीत छ । गीतले प्रेमिकाको यादमा तड्पिएको एक यूवकको भावनालाई भनेको छ ।

गीतको भाव अनुसार, भिडियोका निर्देशक रामजी लामिछानेले भिडियो तयार पारेका छन् । भिडियोमा मानकृष्ण श्रेष्ठको छायांकन, बन्दे प्रसादको सम्पादन छ ।

भिडियोमा रोहन नेपाली, अल्का सुवेदी, सलिना खत्री र सुरज पोखरेलको अभिनय हेर्न सकिन्छ । कलाकारले गीतको भाव अनुसार जिवन्त अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu