‘छल छल’ गीतमा प्रिज्मा र प्रिन्सीसँग अमर र अमृतको छमछम



गायक सरोेज सुजन श्रेष्ठ र गायिका दुर्गा खरेलको स्वरमा समावेश ‘छल छल’ बोेलकोे गीतको भिडियो सार्वजनिक भएको छ । योे गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोेखरेलको संगीत छ ।

भिडियोमा ट्विन्स दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडाले ट्विन्स दाजुभाई अमर र अमृत दाहालसँग रोमान्स गरेका छन् । भिडियोेको निर्देशन विधान कार्कीले गरेका हुन् ।

भिडियोमा दीपक मान सिंहको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन छ । भिडियोमा माधव शर्मा एसोसियट निर्देशकको रुपमा छन् । विधानले यो भिडियोलाई डान्सिङ शैलीमा तयार पारेको छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu