आर.केको ‘रेडी भएर बस्नु’ गीत सार्वजनिक



आर.के श्रेष्ठको प्रस्तुतिमा तयार भएको ‘रेडी भएर बस्नु’ बोलको गीत ओएसआर डीजिटलको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

आर. के श्रेष्ठ र तारा श्रृष मगरकोे स्वर रहेको यो गीतमा राजेन्द्र थापाको शब्द, राजनराज सिवाकोटीको संगीत छ ।

भिडियोमा केकी अधिकारी र विजु पार्कीकोे अभिनय छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । माधव शर्मा एसोेसियट निर्देशक रहेको भिडियोमा विकास दाहालको सम्पादन, दीपक मान सिंहको कोरियोेग्राफी, उत्सव दाहालको छायांकन छ ।

नायिका केकी अधिकारीको आज परेको जन्मदिनको अवसरमा यो भिडियो सार्वजनिक गरिएकोे हो । भिडियोमा निर्देशक कार्कीले युवा र युवतीविचकोे रोेमान्टिक पललाई डान्सिङ शैैलीमा प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu