‘तिमी पुग्यौ धेरै टाढा’ गीतमा दृश्य र रुशुको प्रेम



लोकप्रिय गायिका रजिना रिमाल र गायक नबिन खनालको नयाँ गीत ‘तिमी पुग्यौ धेरै टाढा’ सार्वजनिक भएको छ । गीतमा गणेश खड्काको शब्द र नबिन खनालको संगीत रहेको छ ।

‘तिमी पुग्यौ धेरै टाढा’ गीतको भिडीयोमा कथा बिनोद श्रेष्ठको रहेको छ । गीतको भिडियोमा मोडल दृश्य सुबेदी र रुशु न्यौपानेको अभिनय रहेको छ । शिव पुरीले भिडियोको निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu