निशानले ल्याए ‘सम्झनु र बिर्सनु’



गायक निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत ‘सम्झनु र बिर्सनु’ सार्वजनिक भएको छ । बुद्धि गौतमको शब्द रहेको गीतमा उज्ज्वल सागरको संगीत रहेको छ ।

भिसन योन्जनको निर्देशनमा तयार भएको भिडियो केही पृथक बनाउने कोशिस गरिएको छ । भिडियोमा निशान भट्टराई, ऋचा न्यौपाने र सुबास बिष्ट फिचर छन् । सरोजन तुलाधरले खिचेको भिडियोलाई श्रेशन श्रेष्ठले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu