रागिनी बनेकी पोर्नस्टारको चलचित्र कस्तो होला ? (भिडियो हेर्नुहोस्)



sunny-leaoneठुलोपर्दा डटकम, मुम्बई। आफ्नो छवि परिवर्तन गर्न वलिउडमा आएकी विश्वकी चर्चित पोर्न स्टार सन्नी लिओनद्वारा अभिनित बहुप्रतिक्षित वलिउड चलचित्र ‘रागिनी एमएमएस-२’ को टिजर सार्वजनिक गरिएको छ ।

एकता कपुरको निर्देशनमा तयार पारिएको उक्त भुतको ‘हरर’ चलचित्रमा सेक्सको मिसावट पनि राम्ररी नै पाइने टिजरले देखाएको छ । सन्नी लिओनलाई बाथरुममा डराएको अवस्थादेखि यौन मज्जा लिएको अवस्थासम्म टिजरमा देख्न सकिन्छ ।

सन्नीको यो मस्ती बजारमा कतिको बिक्छ, त्यो त चलचित्रको रिलिजपछि नै थाहा हुन्छ । तर चलचित्रको पर्खाइमो भने सन्नीका लाखौँ फ्यान रहेको विश्लेषण हुन थालिसकेको छ ।
भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu