किरणको ‘वर्षा याम’ मा सुर्य र नाग्मा (भिडियो)



गायक किरण गजमेरको स्वरमा रहेको नयाँ गीत ‘वर्षा याम’ सार्वजनिक भएको छ । नारद पुरीको शब्द रहेको गीतमा कारणराज कार्कीको संगीत रहेको छ । गीतलाई देवेश राईको एरेन्ज रहेको छ ।

सुर्य पुरी र नाग्मा श्रेष्ठको अभिनय रहेको गीतको भिडियोलाई सुरज तामाङ्गले निर्देशन गरेका छन् । विशाल थापाले खिचेको भिडियोलाई सनम मगरले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu