निमा शेर्पाको स्वरमा उषासँग बिक्रमको अभिनय



काठमाडौं। गायक निमा शेर्पाको स्वर रहेको ‘रेशमैको डोरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा उषा उप्रेती र बिक्रम बुढाथोकीको अभिनय रहेको छ ।

सिएल शर्माको शब्द तथा संगीत रहेको यस गीतको भिडियोमा एक प्रेमील जोडीले हाँशीखुशी एकसाथ जिन्दगी बिताउने विश्वास लिएको प्रसंग देखाईएको छ । भिडियोका निर्देशक बिक्रम चौहान हुन् ।

भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानले गरेका हुन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu