केकी अधिकारीका सिसा भित्र बितेका पल (भिडियो हेर्नुहोस्)



keki-adhikari-biteka-palठुलोपर्दा डटकम, काठमाण्डौ। म्यूजिक भिडियोबाट चलचित्रमा आएकी केकी अधिकारीको लागि ‘बितेका पल’ साँच्चै नै गह्रौँ फड्को हुनेछ। चलचित्रलाई दर्शकले पत्याउन गाह्रो भएको बेला ‘बितेका पल’ आउँदैछ, यो प्रतिक्षित बनिसकेको छ। केकी अधिकारीलाई मूख्य भुमिकामा अभिनय गराईएको यो चलचित्रको प्रोमो सार्वजनिक भएपछि अर्को आशा थपिएको छ, जसले यसअघी ‘महशुस’ उकासेको केकीलाई थप उचाईमा पर्याउने निश्चित प्राय: छ।

जोशिला युवा लगानीकर्ता राजेश घतानीको निर्माणमा सुरज सुब्बा ‘नाल्बो’को निर्देशनमा तयार यो चलचित्रमा केकीका अलावा अभिवास गुरुङ् तथा बाबु बोगटी लगाएतका कलाकारहरुको अभिनय रहेको छ। बितेका पलका कार्यकारी निर्माता क्रिश रिजाल हुन्।

सार्वजनिक प्रोमोमा नायिका अधिकारीलाई पिडादायक भुमिकामा देख्न सकिन्छ।
भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu