कपडा खोल्न किन मानिनन् सन्नीले ?



sunny-leone

अमेरिकी पोर्न फिल्ममा नायिकाको भूमिका निर्वाह गरिसकेकी बलिउड अभिनेत्री सनी लियोनले आगामी चलचित्र ‘रागिनी एमएमएस–२’ मा एउटा टपलेस दृष्य दिन इन्कार गरेको रहस्य बाहिर आएको छ ।

चलचित्र निर्देशक भुषण पटेलले उनलाई हजार पटक सम्झाउने कोशिस गरे पनि सनीले स्वीकार गरिनन् । यो दृष्यमा सनी लियोनले बाथरुममा देखिनु थियो । अन्ततः चलचित्र युनिट सनी लियोनसामु लम्पसार पर्न बाध्य भयो र सनीलाई छाला रंगको कपडा लगाएर उक्त दृष्य छायाँकन गरियो ।

साथै निर्देशक तथा क्यामेराम्यानका साथै अन्य केही व्यक्ति मात्र छायांकन स्थलमा बसे । बाँकी सबैलाई सुटिङस्थलबाट बाहिर निकालिएको थियो । रागिनी एमएमएस–२ को निर्माण एकता कपुरले गरेकी हुन् । यो चलचित्र २१ मार्चमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu