फ्यान बनाउन ब्लु फिल्म खेलेकी हुँ: सन्नी लियोन



sunny-leone

शुक्रवार वलिउड चलचित्र ‘रागिनी एमएमएस २’ रिलिज भएको छ। चलचित्रकी नायिका सन्नी लियोन यसैको प्रचारमा व्यस्त छिन्। यसै क्रममा उनि भारतको भोपाल पुगेकी थिइन्। त्यहाँ पत्रकार सम्मेलन गरिएको थियो। सोहि बेला सन्नीले एउटा सनसनीपूर्ण जवाफ दिएकी छिन्।

पत्रकारले ‘के आफ्नो अतीतलाई घृणा गर्नुहुन्छ ?’ भन्ने प्रश्न गरेपछि सन्नीले फ्यान बनाउन कै लागि पोर्न फिल्म खेलेको बताईन्। उनले पोर्न फिल्मबाटै आफ्ना फ्यान बढेको र आफ्नै इच्छाले पोर्न फिल्म खेलेको उनले बताईन। उनले आफ्नो पोर्नस्टारको लोकप्रियता देखेर नै ‘बिग बोस’ले समेत प्रस्ताव गरेको बताईन्।

अमेरिका बसेर ब्लु फिल्म खेल्ने क्यानेडेली सन्नीले मानिसले आफुलाई जस्तो सोच्छन् त्यस्तो भने नभएको बताईन्। उनले आफुलाई विगतलाई देखाउँदै मुल्यांकन नगर्न आग्रह समेत गरिन्। अमेरिकाका मानिस र भारतिय मानिसको विचार बिल्कुल फरक रहेको अनुभव लिएको उनको भनाई थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu