पोर्नस्टार सन्नी लियोन आज नेपाल आउँदै



sunny-leone

[dropcap][/dropcap]र्चित पोर्नस्टार तथा बलिउड नायिका सन्नी लिओन नेपाल आउने भएकी छिन् । सन्नीले आइतबार बिहानै आफ्नो ट्वीटर मार्फत् नेपाल आउँदै गरेको जनाएकी हुन् । सन्नी के का लागि नेपाल आउने भन्ने नखुलाइएको भए पनि उनले आफ्नो ट्विटरमा ‘केही काम र केही रिल्याक्स’ गर्नको लागि नेपाल जाँदैछु भनेर लेखेकी छिन् ।

भारतीय मुलकी क्यानेडियन पोर्नस्टार सन्नी एडल्ट फिल्ममा अभिनय गर्नुका साथै सनलस्ट पिक्चर्स नामको पोर्न फिल्म कम्पनि पनि चलाउँछिन् । पोर्न उद्योगमा जमेकी सन्नी पछिल्ला केही बर्षयता पोर्न फिल्ममा भन्दा पनि बलिउडमा आफ्नो करियर बनाउन तल्लिन छिन् ।

सन्नीद्वारा अभिनित चलचित्र ‘रागिनी एमएमएस २’ शुक्रबार मात्र सार्वजनिक भएको छ । उनले ट्विटरमा लेखेकी छिन् :

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu