कस्तुप पन्तको गीत ‘पिरतीको बन्धन’ सार्वजनिक



काठमाडौँ ।
कस्तुप पन्तको शब्द तथा संगीतमा रामजी खाँड र पुजा देवकोटाको स्वर रहेको गीत ‘पिरतीको बन्धन’ सार्वजनिक भएको छ । भिडियो सहित सार्वजनिक गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् ।

भिडियोमा गायक खाँड र चर्चित मोडल करिश्मा ढकालको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu